आश्विन २३ २०८२, बिहिबार
023 475186

LOANS

कर्जा कार्यक्रम 

संस्थामा आवद्ध सदस्यकहरुको आवश्यकता अनुसार कर्जा लगानी गर्नका लागि संस्थाले निम्नानुसार कर्जा लगानीका सिमा तथा कर्जाको प्रकारको व्यवस्था गरेको छ ।

कर्जा लगानिका सिमाहरुः

 

कर्जा लगानिका क्षेत्रहरु तथा कर्जाका प्रकारहरु  

१. उद्योग व्यापार

२. सवारी साधन

३. कृषि तथा पशुपालन

४. आवास तथा घर घडेरी  

५. व्यक्तिगत (घरायसी)

६. नविकरणीय उर्जा

७. हायर पर्चेज

८. आवधिक वचत कर्जा

९. नारी उद्यमी शिर्जनशिल कर्जा

१०.शैक्षिक कर्जा

११. कर्मचारी सहुलियत कर्जा

१२. स्थायी शिक्षक तथा कर्मचारी कर्जा

१३. आवस्मिक कर्जा

१४. अल्पकालिन व्यवसायिक कर्जा

१५. अल्पकालिन शैक्षिक कर्जा

१६. साधारण कर्जा

१७. मौसमी कर्जा

१८. शौचालय कर्जा

१९. बैदेशिक रोजगार कर्जा

२०. पर्व कर्जा

२१. लघुउद्यम कर्जा

२२. नवोदय युवा स्वरोजगार कर्जा

२३. समूह जमानी कर्जा

१) उद्योग व्यापारका लागि कर्जा माग गर्दा आवश्यक पर्ने कागजातहरु :

– शेयर प्रमाण पत्रको प्रतिलिपी

– जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपी

– नागरिकता प्रमाण पत्रको प्रतिलिपी

– नक्सा (वडा, फालय र ट्रेस नक्सा )

– चालू आ.व. को मालपोत तिरेको वा एकिकृत सम्पति कर तिरेको रसिद

– उद्योग वा व्यवसाय दर्ता प्रमाण पत्र

– जग्गाको चारकिल्ला ( चौहद्दी ) प्रमाणित

– व्यवसायिक विवरण

– आयश्रोतको विवरण

– परियोजना विवरण

– धितो रोक्का वा धितोबन्धक पत्र

– प्राविधिक धितो मूल्याङ्कन प्रतिवेदन

– कर्जा कारोबार गर्ने सदस्य बाहेक एकाघरका अन्य सदस्यको धितो भएमा धितोवालाको   मञ्जुरीनामा ।

– अडिट रिपोर्ट

२) सवारी साधन कर्जा माग गर्दा चाहिने आवश्यक कागजातहरु :

– उद्योगी व्यापारी भए उद्योग व्यपार कर्जाका सवै कागजातहरु

– उद्योगी व्यपारी नभए ऋण तिर्न सक्ने आय श्रोतको प्रमाणहरु र धितो सम्वन्धि   अन्य सवै प्रकृयाहरु ।

– सवारी साधन उपलब्ध गराउने बिक्रेताको कोटेशन ।

– संस्थाको नाममा संवन्धित कार्यालय बाट सवारी साधन नामसारी भएको ब्लु  बुक ।

कृषि तथा पशुपालन कर्जा लगानीका क्षेत्र :

कृषि : कृषि यन्त्र उपकरण, सिंचाई, मल विउ, खाद्यान्न बाली, दलहन, तेलहन बाली, मौसमी तथा वेमौसमी तरकारी बाली आदि ।
पशुपालन :  गाई, गोरु, भैसी,राँगा, पाडा, वंगुर, कुखुरा, हाँस, मौरी, बाख्रा, माछा, बटटई, अष्ट्रिच आदि पशु पंछी फर्म तथा गोठ, पोखरी व्यवस्थापन गर्नका लागि ।


४) आवास कर्जा माग गर्दा आवश्यक पर्ने कागजातहरु :

– ऋण तिर्न सदस्य साथै जग्गाधनीको शेयर प्रमाण पत्रको प्रतिलिपी

– जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपी

– नागरिकता प्रमाण पत्रको प्रतिलिपी

– नक्सा (वडा, फालय र ट्रेस नक्सा )

– चालू आ.व. को मालपोत तिरेको वा एकिकृत सम्पति कर तिरेको रसिद

– जग्गाको चारकिल्ला ( चौहद्दी ) प्रमाणित

– व्यवसायिक विवरण

– आयश्रोतको विवरण

– परियोजना विवरण

– धितो रोक्का वा धितोबन्धक पत्र

– प्राविधिक धितो मूल्याङ्कन प्रतिवेदन

– घर नक्सा पासको प्रमाण पत्र

– कर्जा कारोबार गर्ने सदस्य बाहेक एकाघरका अन्य सदस्यको धितो भएमा धितोवालाको मञ्जुरीनामा

– कर्जा तिर्न सक्ने श्रोतको प्रमाण ।

– आवास निर्माणको लागि भए निर्माण गर्न लागिएको स्थानको सम्वन्धि पालिका बाट घर नक्सा पास र घरको   नक्सा ।

– आवास निर्माणको लागि भए जुन स्थानमा निर्माण गरिने हो सोही स्थानको जग्गाको धितो आवश्यक पर्नेछ । सो जग्गाको धितो मुल्यांकनले नपुग हुने भएमा ऋण माग गर्ने सदस्यको संस्थाको कार्य क्षेत्र भित्रको जग्गा धितो दिनुपर्नेछ ।

– ऋण माग गर्ने सदस्यको नाममा अरु जग्गा नभएमा निजको एकाघर परिवारको सदस्यको जग्गा राख्न सकिनेछ ।

५) व्यक्तिगत(घरायसी) कर्जा माग गर्दा आवश्यक पर्ने कागजातहरु :

– शेयर प्रमाण पत्रको प्रतिलिपी

– जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपी

– नागरिकता प्रमाण पत्रको प्रतिलिपी

– नक्सा (वडा, फालय र ट्रेस नक्सा )

– चालू आ.व. को मालपोत तिरेको वा एकिकृत सम्पति कर तिरेको रसिद

– जग्गाको चारकिल्ला ( चौहद्दी ) प्रमाणित

– कामको विवरण

– आयश्रोतको विवरण

– धितो रोक्का वा धितोबन्धक पत्र

– कर्जा कारोबार गर्ने सदस्य बाहेक एकाघरका अन्य सदस्यको धितो भएमा धितोवालाको   मञ्जुरीनामा ।

७) हायर पर्चेज कर्जा माग गर्दा आवश्यक पर्ने कागजातहरु :

– खरिद गर्नुपर्ने सामग्रीको कोटेशन विल ।

– कर्जा तिर्न सक्ने श्रोत खुल्ने कागजातहरु ।

– शेयर सदस्य प्रमाण पत्रको प्रतिलिपि ।

– नागरिकता प्रमाण पत्रको प्रतिलिपी ।

– विक्रेतासंगको आवश्यक सम्झौता (संस्थाबाट) ।

– वारेण्टी ग्यारेण्टी कार्ड संस्थाको नाममा रहनेछ ।

८) आवधिक वचता खाता धितो कर्जा माग गर्दा आवश्यक पर्ने कागजातहरु :

– आवधिक वचत गर्दा संस्थाबाट प्रदान गरिएको प्रमाणपत्रको सक्कल प्रति ।

– कर्जा माग फारम तथा निवेदन ।

– अन्य आवश्यक कागजातहरु ।

९) नारी उद्यमी शिर्जनशिल कर्जा माग गर्दा आवश्यक पर्ने कागजातहरु :

– उद्योग व्यापार कर्जाको लागि आवश्यक पर्ने कागजातहरु सवै ।

१०) शैक्षिक कर्जा :

शेयर सदस्यका छोरा छोरीहरुको उच्च शिक्षा हासिल गर्न पाउने नैसर्गिक अधिकारको ख्याल गर्दै देश भित्र तथा बाहिर गएर उच्च शिक्षा हासिल गर्न प्रदान गरिने कर्जालाई शैक्षिक कर्जा भनिनेछ ।

आवश्यक कागजातहरु :

– शेयर प्रमाण पत्रको प्रतिलिपी

– जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपी

– नागरिकता प्रमाण पत्रको प्रतिलिपी

– नक्सा (वडा, फालय र ट्रेस नक्सा )

– चालू आ.व. को मालपोत तिरेको वा एकिकृत सम्पति कर तिरेको रसिद

– जग्गाको चारकिल्ला ( चौहद्दी ) प्रमाणित

– आयश्रोतको विवरण

– धितो रोक्का वा धितोबन्धक पत्र

– प्राविधिक धितो मूल्याङ्कन प्रतिवेदन

– कर्जा कारोबार गर्ने सदस्य बाहेक एकाघरका अन्य सदस्यको धितो भएमा धितोवालाको मञ्जुरीनामा ।

– अध्ययन गर्ने कलेज वा विश्वविद्यालयको लागत सहितको अनुमति पत्र ।

– अध्ययन गर्नुपर्ने तह भन्दा मुनीका शैक्षिक प्रमाणपत्रको प्रतिलिपी ।

– विदेशमा अध्ययन गर्न जाने भएमा पासपोर्ट÷ भिजाको प्रतिलिपी ।

 ११) कर्मचारी सहुलियत कर्जा :

संस्थामा कार्यरत  कर्मचारीहरुलाई आवश्यक पर्ने आर्थिक समस्या समाधान गर्ने हेतुले दिइने कर्जालाई कर्मचारी सहुलियत कर्जा भनिनेछ ।

  आवश्यक प्रकृयाहरु :

– संस्थामा कार्यरत कर्मचारीले कम्तीमा ३ आ.व. काम गरि सकेको हुनुपर्नेछ ।

– अस्थायी तथा स्थायी कर्मचारीले मात्र प्राप्त गर्न सक्ने ।

– कर्मचारीले आफ्नै छोरा वा छोरीलाई पढाउन,आफ्नै घर घडेरी खरिद वा घर निर्माण गर्न, आफ्नै  प्रयोजनका लागि सवारी साधन खरिद गर्न तथा घरायसी काम(   कर्मचारीको आफ्नै छोरा वा छोरीको विबाह, व्रतवन्ध तथा ठूलो धनराशी खर्च   हुने पूराण तथा अन्य काम) का निमित्त प्रदान गरिनेछ ।

आवश्यक कागजातहरु :

– शेयर प्रमाण पत्रको प्रतिलिपी

– जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपी

– नागरिकता प्रमाण पत्रको प्रतिलिपी

– नक्सा (वडा, फालय र ट्रेस नक्सा )

– चालू आ.व. को मालपोत तिरेको वा एकिकृत सम्पति कर तिरेको रसिद

– जग्गाको चारकिल्ला ( चौहद्दी ) प्रमाणित

– आयश्रोतको विवरण

– परियोजना विवरण

– धितो रोक्का वा धितोबन्धक पत्र

– धितो मूल्याङ्कन प्रतिवेदन

१२) स्थाई शिक्षक तथा कर्मचारी कर्जा  :

नेपाल सरकारको स्थायी शिक्षक तथा कर्मचारीहरुलाई दिइने कर्जालाई स्थाई शिक्षक तथा कर्मचारी कर्जा भनिनेछ । यस प्रकारको कर्जा जग्गा धितो वा कार्यरत कार्यालयको जमानि सिफारिसमा मात्र लगानि गरिनेछ ।

  आवश्यक कागजातहरु :

– कार्यरत कार्यालको जमानि सिफारिस र तलव भत्ता प्रमाणित सक्कल प्रति

– संचयकोष परिचयपत्रको सक्कल प्रति

– गाँउ तथा नगर शिक्षा अधिकारीको सिफारिस सक्कल प्रति ।

– स्थायी नियुक्ती पत्रको प्रतिलिपि

– नगरिकता प्रमाण पत्रको प्रतिलिपि

– शेयर प्रमाण पत्रको प्रतिलिपि

– जग्गा धितोमा भए धितो सम्वन्धि सवै प्रक्रिया

१३) आकस्मिक कर्जा :

सदस्य वा एकाघर परिवार भित्र कुनै संवेदनशिल समस्या तथा आकस्मिक घटना घट्न गएमा सदस्यलाई दिइने यस प्रकारको कर्जालाई आकस्मिक कर्जा मानिनेछ । यस्तो आवस्थाको पहिचान संचालक समितिले वा संचालक समितिले तोकेको व्यक्ति बाट हुनेछ । उदाहरणः आकस्मिक रुपमा विरामी भएमा वा कुनै दुर्घटना भई तत्काल उपचार गर्नुपर्ने अवस्था भएमा वा प्राकृतिक प्रकोप जस्ता अवस्थामा प्रदान गरिने कर्जालाई आवस्मिक कर्जा मानिनेछ ।

प्रक्रिया, सिमा र अवधि :

– यस्तो कर्जाको अधिकतम सिमा ३० हजार हुनेछ ।

– यस्तो कर्जाको अधिकतम समय सिमा ३ महिनाको हुनेछ ।

– यो कर्जा २८ दिन सम्ममा बुझाएमा ब्याज लाग्ने छैन । उक्त अवधिभित्र चुक्ता नभएमा सुरु देखिनै संचालक     मितिले तोके बमोजिमको व्याज लाग्नेछ । यो कर्जा ३ महिनामा भुक्तान गर्नु पर्नेछ ।

– निर्धारित अवधिमा चुक्ता नगरेमा अन्य कर्जा सरह हर्जना सहित असुल उपर गरिनेछ ।

– उक्त कारण सहितको निवेदन दिए मात्र हुने ।

ऋणको भुक्तानी तरिका :

१४) अल्पकालिन व्यवसायिक कर्जा :

सदस्यले लिएको कर्जाको केहि अंश चुक्ता गरेको अवस्थामा व्यवसायलाई वृद्धि गर्न आवश्यक रकम अघिल्लो कर्जाको सिमा ननाघ्ने गरी दिइने कर्जालाई अल्पकालिन व्यवसायिक कर्जा भनिनेछ ।

सिमा र अवधि :

भुक्तानी विधि र प्रकृया :

१५) अल्पकालिन शैक्षिक कर्जा :

सदस्यका छोरा छोरीहरु उच्च शिक्षा हासिल गर्न विदेश जाँदा राख्नु पर्ने बैंक ब्यालेन्सका निमित्त दिइने कर्जालाई अल्पकालिन शैक्षिक कर्जा भनिनेछ ।

सिमा र अवधि :

भुक्तानी तरिका :

आवश्यक कागजात :

१६) साधारण कर्जा :

लघुवित्त तर्फका सदस्यहरु लाई आय मुलक व्यवसाय संचालन गर्न विना धितो समूह जमानिमा प्रदान गरिने कर्जा लाई साधारण कर्जा भनिन्छ ।

आवश्यक प्रकृया :

ऋण सिमा र अवधि :

भुक्तानी तरिका :

१७) मौसमी कर्जा :

साधारण कर्जा लिई संचालन गरेको व्यवसाय वा  परियोजनालाई थप गर्नको लागि प्रदान गरिने कर्जालाई मौसमी कर्जा भनिनेछ ।

आवश्यक प्रकृया :

कर्जाको सिमा र अवधि :

१८) शौचालय कर्जा :

सदस्यहरुलाई सफा स्वच्छ वातावरणमा रहन र राज्यले अगाडी सारेको खुल्ला दिशा मुक्त क्षेत्र कार्यक्रमलाई प्रवद्र्धन गर्न प्रदान गरिने कर्जालाई शौचालय कर्जा भनिन्छ ।

कर्जा लगानीको प्रकृया :

सिमा र अवधि :

कर्जा भुक्तानी प्रकृया :

१९) बैदेशिक रोजगार कर्जा :

सदस्य वा सदस्यका एकाघरका परिवारका सदस्य रोजगारीको शिलशिलामा विदेश जानका निमित्त प्रदान गरिने कर्जालाई बैदेशिक रोजगार कर्जा मानिनेछ ।

कर्जा लगानी प्रकृया :

कर्जा सिमा र अवधि :

२०) पर्व कर्जा :

नेपाल बहु साँस्कृतिक परम्परामा आधारित समाज निर्माण भएको छ । हाम्रा सदस्यहरुको विभिन्न पर्वहरु सहज र सरल रुपले मनाउन सकुन र महंगो साहुमहाजनको ऋण ब्याज बाट वचुन भन्ने उद्देश्यले संचालन गरिएको कर्जा लाई पर्व कर्जा भनिनेछ ।

कर्जा प्राप्त गर्ने प्रकृया :

भुक्तानी प्रकृया र ब्याज दर :

२१) लघु उद्यम कर्जा :

विगत लामो सदय देखि लघु वित्ततर्फको समुहमा आवद्धभई नियमित कर्जा कारोवार गरि व्यवसायिक तथा उद्यमी बनेका सदस्यलाई आफ्नो उद्यमलाई विस्तार गर्न र विकास गर्न दिइने कर्जा लाई लघुउद्यम कर्जा भनिनेछ ।

कर्जा प्राप्त गर्ने प्रकृया :

सिमा र अवधि :

२२) नवोदय युवा स्वरोजगार कर्जा :

नवोदयमा आवद्ध आफ्ना सदस्य वा निजका छोरा छोरीलाई आफ्नै भुमी र पौरखबाट आय आर्जन गर्न प्रेरित गर्न स्थापना  गरिएको कर्जालाई नवोदय युवा स्वरोजार कर्जा भनिनेछ ।

कर्जाका प्रकृया :

२३) सामूहिक जमानी कर्जा :

नवोदयका लघुवित्त तर्फ बाहेकका सदस्यहरुलाई सा–सानो समस्या समाधान गर्ने उद्देश्यले स्थापना गरिएको कर्जा लाई सामूहिक जमानी कर्जा भनिनेछ ।

कर्जा प्राप्त गर्ने प्रकृया :

सिमा र अवधि :

भुक्तानी प्रकृया :

जिम्मेवारी :