वैशाख ०३ २०८३, बिहिबार
023 475186

परिचय

नमस्कार तथा सहकारी अभिवादन,

शेयर सदस्य महानुभावहरु, हाम्रो सस्था तत्कालिन तोपगाछी, लखनपुर र धरमपुर गा.वि.स का जागरुक युवाहरु मिली साहू महाजनको चर्को व्याजको ऋणबाट मुक्ति दिलाउन तथा गाउँघरमा छरिएर रहेको साना-साना पुँजीलाई एकीकृत गर्न समूदायमा बचत गर्ने बानीको विकास गर्न स-साना भेला बैठक गर्दै अन्तिममा २०५५ साल वैसाख महिनाको दोश्रो शुक्रबार अर्थात २०५५ साल वैशाख ११ गते श्री शहिद धर्मभक्त मा.वि. को प्राङ्गणमा भएको भेलाले श्री शरण कुमार पराजुलीको संयोजकत्वमा सात सदस्यीय तर्दथ समिति गठन गरी जम्मा २७ जनाले प्रति व्यक्ति ५ कित्ता शेयर बाट १३,५००।- संकलन गर्दै २०५५ साल अषाढ १६ गते जिल्लासहकारी कार्यालय भद्रपुर बाट द.नं. ३/१/७/(१२१)/०५४/५५ मा आधिकारीकता प्राप्त गर्यो। औपचारीक रुपमा कार्यालय भने २०५५ साल श्रावण १ गते बाट तात्कालिन उपाध्यक्ष लैन बहादुर पौडेल ज्यूले उपलब्ध गराउनु भएको १ वटा कोठाबाट विधिवत कार्यालय संचालन गरियो । सोही संस्था हाल केखा बजारको मध्य भागमा आफ्नै ३ कठ्ठा ११ धुर जमिन सहित चार तले पक्की भवनबाट मुख्य कार्यालय संचालित छ । त्यसैगरी उर्लाबारी नगरपालिका वडा नं. ५ मा ००-०१-०० (एक क‌ट्ठा)र कमल गाउपालिका वडा नं. १ मा २-००-०९ (दुई विगाहा नौ धुर) मा संयूक्त बहुउद्देश्यीय कृषि फार्म सञ्चालनमा छ भन्न पाउँदा हामी गौरवान्वित भएका छौं ।

सस्थाको प्रोफाइल

कुल सम्पति
1,102,571,552
ऋण लगानी
767,354,617
कुल पूँजी
504,810,652
शेयर रकम
125,295,300
शेयर सदस्य
17,813
ऋणी सदस्यहरू
3,989
कर्मचारी
76
शाखाहरु
12

Services

ऋण
ऋण
Read More
रेमिट्यान्स
रेमिट्यान्स
Read More
मोबाईल बैंकिङ्ग
मोबाईल बैंकिङ्ग
Read More
छात्रवृत्ति
छात्रवृत्ति
Read More
कृषि फार्म सञ्चालन
कृषि फार्म सञ्चालन
Read More
बचत
बचत
Read More
मलखाद तथा कृषि सामाग्री विक्री
मलखाद तथा कृषि सामाग्री विक्री
Read More
जीवन प्रदान कोष
जीवन प्रदान कोष
Read More
Video Gallery
>
READ MORE

२७ औ बार्षिक साधारण सभा माईन्युट प्रमाणिकरण गर्दै सम्पन्न

केर्खा सेवाकेन्द्रको २७औ बार्षिक एकाई साधारण सभा

२७ औं वार्षिक साधारण सभा सुरु

२७ औं वार्षिक प्रतिवेदन सार्वजनिक !!

२७ औं संस्था स्थापना दिवसको अवसरमा झण्डातोलन

२६ औं वार्षिक साधारण सभा तथा माइन्यूट प्रमाणिकण

रेमिट्यान्स सेवा