वैशाख ०३ २०८३, बिहिबार
023 475186

मलखाद तथा कृषि सामाग्री विक्री

मलखाद तथा कृषि सामाग्री विक्री

कृषि क्षेत्रमा आवद्ध कृषक दाजुभाई तथा दीदी बहिनीहरुलाई सरल र सुलभ मुल्यमा रासायनिक तथा प्राङ्गारीक "कृषि क्रान्ति नामक" माटोको दाउन विक्रि वितरण कार्य गर्ने ।

 

विशेषता : 

  • रासायनिक मल अन्तरगत युरिया र डि.ए.पी. उपलब्ध गराउने ।
  • प्राङ्गारीक मल अन्तरगत"कृषि क्रान्ति नामक" माटोको दाउन उपलब्ध गराउने ।
  • कृषि क्षेत्रलाई थप सहजता बनाउनका निम्ति आधुनिक कृषि उपकरणको समेत विक्रि वितरण गरिने ।

आवश्यक प्रकृया :

  • सम्बन्धित वडा कार्यालयबाट प्रदान गरिने कृषक कार्ड अनिवार्य रहेको ।