वैशाख ०३ २०८३, बिहिबार
023 475186

रेमिट्यान्स

रेमिटयान्स सेवा
संस्थामा कारोवार गर्ने सदस्यहरुका आफन्तले स्वदेश तथा विदेश बाट पठाएको पैसा सरल र सहज तरिकाले भुक्तानी गर्न तथा स्वदेशमा रहेका व्यक्तिहरुलाई पैसा पठाउनका निमित्त संस्थाले विभिन्न रेमिटयान्स कम्पनिहरुसँग सहकार्य गरि रेमिटयान्स सेवा संचालन गरेको छ ।

 

 

 

 

हाल संचालनमा रहेको रेमिटयान्सहरु यस प्रकार रहेका छन् 

आईएमई रेमिट ससेन्चुरी रेमिट  
हिमाल रेमिट सिसिद्धार्थ रेमिट
प्रभु रेमिट    मनिग्राम
सिटी रेमिट एभरेष्ट रेमिट
पृथ्वी रेमिट वेस्ट्रन युनियन रेमिट
सुलभ रेमिट बुम रेमिट
पेवेल रेमिट टु नेपाल
मनिग्राम सिटी रेमिट 
रिलायवल रेमिट   एक्सप्रेस मोनी आईपे
कुमारी रेमिट जीएमई रेमिट
सम्सारा रेमिट एसविएल रेमिट 
जेएमई रेमिट